४ जेष्ठ २०८१, शुक्रबार

 

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन आज

क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन आज (बिहिबार) हुँदैछ ।

च्याम्पियन्स लिग सिजन २०१९/२०२०को समूह विभाजन ‘ड्र’ मा ३२ क्लबहरु रहेका छन् ।

समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई ४ पटमा विभाजन गरेर ‘ड्र’ गर्नेछ । ३२ टोलीलाई ८ वोता समूहमा विभाजन गरिनेछ ।

कुन पटमा कुन टिम?

पट–१

लिभरपुल
युभेन्ट्स
वायर्न म्युनिख
पेरिस सेन्ट जर्मेन
चेल्सी
बर्सिलोना
म्यानचेस्टर सिटी
जेनिथ

पट–२

रियल मड्रिड
नापोली
शाख्तर डोनेस्क
टोटेनहम
बेन्फिका
आयाक्स
बोरुसिया डर्टमण्ड
एट्लेटिको मड्रिड

पट – ३

ओलाम्पियाकोस
क्लब ब्रुग
भ्यालेन्सिया
इन्टर मिलान
जीएनके डिनामो
लियोन
बायर लिभरकुसेन
साल्ज्बर्ग

पट –४

लोकोमोटिभ मोस्क्वा
जेन्क
स्लाभिया प्रहा
क्रेभिना जेभेज्डा
एट्लान्टा
लिली
गलातासारे
आरबी लिपजिङ

प्रतिक्रिया दिनुहोस्