१५ कार्तिक २०८३, शनिबार

 

‘अघोरी बाबा’की श्रीमतीलाई ५ दिन हिरासतमा राख्न आदेश

‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छन् ।

प्रहरीले उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएकोमा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

उनीविरुद्ध ठगीको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung