१४ कार्तिक २०८३, शुक्रबार

 

त्रिविकाे डिन कार्यालयनजिकै शव फेला

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयनजिकै एक शव फेला परेको छ ।

अन्दाजी ३५–४० वर्षजस्ता देखिने पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिहीबार बिहान शव देखेपछि  स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung