६ जेष्ठ २०८१, आईतवार

 

उसुमा दुई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत उसुमा नेपालाई दुई स्वर्ण प्राप्त भएको छ । म‌ंगलबार बिहान  ललितपुरको लगनखेलमा भएको उसुको पुरुष थाउलोतर्फ नेपालका विजय सिञ्चाली र महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेका छन् ।

विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् ।  १३औं सागको उसुमा सुरुकै खेलमा नेपालले स्वर्ण जितेको हो ।

प्रतिक्रिया दिनुहोस्