६ जेष्ठ २०८१, आईतवार

 

साग क्रिकेटः माल्दिभ्स विरुद्ध नेपालको जित

१३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) पुरुष क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।  १६४ रनको चुनौती पाएको माल्दिभ्सले ६ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्