६ जेष्ठ २०८१, आईतवार

 

१३ औं (साग) भारोत्तोलनमा विकासले जिते स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) को भारत्तोलनमा नेपालका विकास थापाले स्वर्ण पदक जितेका छन्। पोखरामा शुक्रबार भएको भारोत्तोलनमा विकासले ८९ केजी तौल समूह मुनि स्वर्ण पदक जितेका हुन्। विकासले स्न्याचमा १२३ केजी र क्लिन एण्ड जर्कमा १४६ केजी उचाल्दै स्वर्ण पदक जिते।

प्रतिक्रिया दिनुहोस्