२४ बैशाख २०८१, सोमबार

 

पुरुष क्रिकेटमा नेपाललाई कास्य

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फ कांस्य पदकको लागि भएको टि-२० खेलमा नेपाल विजयी भएको छ। नेपालले सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा माल्दिभ्सविरुद्ध ५ विकेटको जित निकालेको हो।

९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पााच विकेटको क्षतिमा १७ औं ओभरको पहिलो बलमा लक्ष्य हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्