२० बैशाख २०८१, बिहीबार

 

साजन केसीको ‘फिट्किरी’ बजारमा

उपन्यासकार साजन केसीको उपन्यास ‘फिट्किरी’ बजारमा आएको छ ।

युवा प्रेम र त्यसले उब्जाउने सामाजिक जटिलतामाथि लेखिएको उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । केसीको यसअघि ‘आफ्टर लभ’ नामक अंग्रेजी उपन्यास प्रकाशित छ ।

केसी उपन्याससँगै कथा लेखनमा पनि सक्रिय छन् ।  ‘फिट्किरी’को मूल्य ३ सय ७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्