१४ कार्तिक २०८३, शुक्रबार

 

गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा

गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ ।

मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung