१४ कार्तिक २०८३, शुक्रबार

 

मेयर शर्माले चलाएको गाडी दुर्घटना

झापाको शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार शर्मा सवार गाडी दुर्घटना भएको छ ।

दमकनजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो गाडी दुर्घटनामा परेको हो।

मे१झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी मेयर शेर्माले चलाएका थिए। विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

मेयर शर्मा सकुशल छन्। मेयरका भतिजासमेत रहेका गाडी चालक कर्ण राईका अनुसार शेर्मा औषधि किन्न दमक जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो । गाडीमा मेयर शर्मा मात्रै थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung