१५ कार्तिक २०८३, शनिबार

 

पशुपतिमा महाशिवरात्री (८तस्बिर)

आज महाशिवरात्री । हिन्दू धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो घुइँचो छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
पशुपतिमन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार ४ लाख मानिसले दर्शन गरिसकेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung