२ जेष्ठ २०८२, शुक्रबार

 

आज यी ठाउँमा बत्ती जाने

शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung