२९ बैशाख २०८२, सोमबार

 

कर्मचारीलाई कोरोना देखिएपछि बिमा समिति सिल

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि एक साताका लागि बिमा समितिका सबै काम बन्द गरिएको छ ।
समितिका उच्चपदस्थसहित ६ कर्मचारीमा कोरोना पोजिटिभ देखिएको हो ।

कार्यालय आगामी आइतबारसम्मलाई सिल गरिएको समितिले जनाएको छ । समितिका अनुसार आपत्कालीन प्रयोजनका काम भने घरैबाट गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung