२९ बैशाख २०८२, सोमबार

 

काठमाडौं प्रहरी प्रमुखमा सिंह, ललितपुरमा वज्राचार्य

`गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी को सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण वज्राचार्य सरुवा भएका हुन् ।

मन्त्रिस्तरीय निर्णयबाट उक्त सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरीप्रमुख छन् ।हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung