१६ कार्तिक २०८३, आईतवार

 

ललिता निवास प्रकरण तारेखमा छुटे पूर्वमन्त्री जोशी

ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए । उनी सोमबार नै साधारण तारेखमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung