१६ कार्तिक २०८३, आईतवार

 

प्रदेशसभा सदस्यको गाडीमा आगजनी

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।

सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung