३ श्रावण २०८३, आईतवार

 

जुम्लामा अबदेखि ९ घण्टा लोडसेडिङ (तालिकासहित)

नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung