३ जेष्ठ २०८२, शनिबार

 

तस्बिरमा हेर्नुहोस् नेकपा ओली पक्षको काठमाडौंमा मोटरसाइकल र्‍याली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।

माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्‍याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए ।

ललितपुर र काठमाडौंको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली लगनखेल, सातादोबाटो,  जावलाखेल, पुल्चोक, थापाथली हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

हेर्नुहोस् तस्बिर

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung