६ जेष्ठ २०८१, आईतवार

 

चर्चमा गएर विवाह बन्धनमा बाँधिए अञ्जु र थिर

गायिका अन्जु पन्त र प्रेमी थिर कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा विवाह गरेका हुन् ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्