३ जेष्ठ २०८१, बिहीबार

 

पुनः ५.३ रेक्टरस्केलको भूकम्प

लम्जुङको भुलभुले केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । विहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । यसअघि आजै विहान ५ बजेर ४२ मिनेटमा पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्