४ श्रावण २०८३, सोमबार

 

बागलुङमा असार २५ गतेसम्म लम्बियो निषेधाज्ञा*

जिल्ला प्रशासन कार्यालयले बागलुङमा असार २५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाएर आउँदो असार २५ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको हो ।

मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung