३ जेष्ठ २०८१, बिहीबार

 

हेलम्बु प्रस्थान गरे प्रधानमन्त्री ओली

बाढीबाट प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमार्फत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित १२ जनाको टोली सेनाको हेलिकप्टर मार्फत सिन्धुपाल्चोक तर्फ गएको हो ।

सेनाको एनए–०५३ हेलिकप्टर मार्फत प्रधानमन्त्री ओलीसहितको टोली शनिबार बिहान पौने ११ बजे बालुवाटारबाट सिन्धुपाल्चोक गएको हो ।

प्रतिक्रिया दिनुहोस्