३ श्रावण २०८३, आईतवार

 

११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका कुलमानले आज पदबहाली गर्दै

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमाले पुनः नियुक्ति पाएपछि आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेपछि घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्ने भएका हुन् ।

११ महिनापछि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फर्किका कुलमानले आज पदबहाली गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung