८ जेष्ठ २०८१, मंगलवार

 

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थापा चयन

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह र सरिता खत्री सचिव अनिष खाती, सहसचिव योगेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन् ।

बिमल खड्का, सुमन सुनार,कुम्बिर विश्वकर्मा,पूर्णभद्र निउरे,रोशन थापा मगर ,सविता खत्री, चानसिंह श्रीस,बिमल पौडेल,धन बहादुर विश्वकर्मा,जगेन्द्र विश्वकर्मा,अशोक बुढाथोकि सन्तोषी कार्की रहेका छन् ।

समितिको सल्लाहकारमा बद्री प्रसाद शर्मा,निर्मल बहादुर श्रेष्ठ,राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल,बेलुकाजी थापा,राजबहादुर थापा,महेन्द्र घर्ती ‘संगम’झपिन्द्र क्षेत्री,शिवशरण ज्ञवाली, राम थापा ‘अविरल’ मित्र खरेल,वीरबहादुर चोखाल र राजु खड्का,खगेन्द्र विश्वकर्मा ,गनश्याम गौतम रहेका छन् ।

पाँचौ जिल्ला अधिवेशनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्