४ जेष्ठ २०८१, शुक्रबार

 

महिला भलिबलको उपाधी विद्यामन्दिर माविलाई

बागलुङ । बागलुङ नगरपालिको मावि स्तरीय पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको उपाधी विद्यामन्दिर माविले उचालेको छ ।

बुधवार बाङगेचौरमा भएको फाइनल खेलमा विद्यामन्दिर माविले रुद्रेपिपल माविलाई पराजित गर्दै प्रथम भएको हो । रुद्रेपिपल मावि द्वितीय भएको छ भने आजै तेस्रो स्थानको लागि भएको खेलमा बहिरा मावि तृतीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्