४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ईश्वरी प्रसाद शर्मा

बागलुङ । बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ईश्वरी प्रसाद शर्मा आउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाबाट शर्मा सरुवा भएर बागलुङ नगरपालिकामा आउनु भएको हो ।

शर्माले मंगलबारदेखि कार्यभार सम्हाल्नु भएको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल धादिङको निलकण्ड नगरपालिकामा सरुवा भएपछि शर्मा बागलुङ नगरपालिकामा आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung