१० कार्तिक २०८३, सोमबार

सानिमा बैंकद्वारा इन्टरनेट बैंकिङ बन्दको घोषणा, वैकल्पिक डिजिटल सेवा प्रयोग गर्न आग्रह

काठमाडौं। सानिमा बैंकले उपलब्ध गराउँदै आएको इन्टरनेट बैंकिङ सेवा आउँदो मंसिर १४ देखि सधैंका लागि बन्द गरिने घोषणा गरेको छ।

बिहीबार बैंकले जारी गरेको सूचनाअनुसार इन्टरनेट बैंकिङ सेवा स्थायी रूपमा बन्द हुने निर्णय गरेको हो।

बैंकले इन्टरनेट बैंकिङ बन्द गरे पनि मोबाइल बैंकिङ सेवा भने निरन्तर सञ्चालनमा रहने जनाएको छ। बैंकका सूचना अधिकारीले मोबाइल बैंकिङमा कुनै प्रभाव नपर्ने बताएका छन्।

बैंकले सबै ग्राहकलाई आवश्यक जानकारी समयमै उपलब्ध गराइएको र वैकल्पिक डिजिटल सेवा प्रयोग गर्न सुझाएको छ।

Screenshot_3-1-1764231338.jpg

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung