३ श्रावण २०८३, आईतवार

 

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा खड्का

बागलुङ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा भुपेन्द्र खड्का नियुक्त हुनुभएको छ ।

गुठी संस्थानको माघ २ गतेको निर्णय अनुसार अध्यक्षमा भुपेन्द्र खड्कालाई नियुक्त गरिएको छ ।

खड्काले फोन मार्फत निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung