रास्वपा बागलुङले २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पुनमप्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा गरेको थियो ।
त्यसबेला अध्यक्षका अर्का आकांक्षी ढालेन्द्र रायमाझी लगायतले अधिवेशनस्थलमै विरोध जनाएपछि स्थगन गरिएको थियो ।