
ताराखाेला गाउँपालिकाे नेपाल मावि ताराकाे मतदान केन्द्रमा विहान १२ .३० सम्म ४५० जना मतदाताले मतदान गरेकाे मतदान अधिकृत सुर्दशन कडेलले बताए ! यस केन्द्रबाट विहान ७ बजे जेष्ठ नागरिक ७८ वर्षिय पदम कुमारी गाैचन मतदान गर्ने पहिलाे मतदाता भएकी छिन ! मतदान उत्साहजनक रहेकाे वडा अध्यक्ष पदका उम्मेदवार जितबहादुर खत्रीले बताए !ताराखाेला गाउँपालिकाकाे नेपाल मावि मतदान केन्द्रमा १०१७ जना मतदाता रहेका छन !