७ कार्तिक २०८३, शुक्रबार

 

हतियार सहित पक्राउ

पैयुथन्थाप र जैदीबाट हतियार सहित ४ जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बागलुङकाे प्रमुख चन्द्र कुबेर खापुङले बताए! छुरी र गाजा सहित पक्राउ परेकाहरू कुश्मिशेरा प्रहरी चाैकीमा ल्याउदै गरेकाे खापुङले बताए ! केहि छुटफुट घट्ना बाहेक निर्वाचन शान्तिपूर्ण भईरहेकाे प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए ! सुरक्षा व्यवस्था कडा बनाएका छाै ! भयरहित वातावरण मतदान सम्पन्न गर्न व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएकाे पाण्डेयले बताए !

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung