८ कार्तिक २०८३, शनिबार

 

बालमन्दिर मतदान केन्द्रमा ११०८ मत खस्याे

- वडा नं ६ मा १३४१ मत खस्याे

बागलुङ नगरपालिका वडा नं २ बालमन्दिर अाधारभुत विघालयमा ११०८ जना मतदाताले मतदान गरेकाे मतदान अधिकृत राेहिणी पाैडेलले जनाए ! १६६४ जना मतदाता रहेकाे यस केन्द्रमा दिउसाे २.४३ बजेसम्म ११०८ मत खसेकाे र मतदाताले उत्साहजनक ढंगले मतदान गरिरहेकाे पाैडेलले बताए !

वडा नं ६ मा १३४१ मत खस्याे
बागलुङ नगरपालिका वडा नं ६ मा १३४१ मत खसेकाे छ ! दिउसाे ३ बजेसम्म १३४१ मत खसेकाे मतदान अधिकृत पुर्ण प्रसाद उपाध्यायले बताए ! भगवती अाधारभुत विघालय मतदान केन्द्रमा ६७० र नारायणी पाखाे मतदान केन्द्रमा ६७१ जना मतदाताले मतदान गरेकाे उपाध्यायले बताए ! उक्त दुवै केन्द्रमा मतदान जारी छ !

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung