
८२ वर्षिय पुर्व राज्यमन्त्री अाेमकार प्रसाद गाैचनले बागलुङ नगरपालिका वडा नं ३ काे धाैलागिरि माविकाे मतदान केन्द्रबाट मतदान गरेका छन । पंचायत व्यवस्थामा राष्ट्रिय पंचायतकाे सदस्य , राज्यमन्त्री बहुदल अाएपछि कागेस पार्टीबाट सांसद समेत भएका गाैचन विस १९९७ सालमा खुलेकाे विघामन्दिर घरेलु ईलम विघालय( विघामन्दिर मावि ) काे अग्रेजि विषय अध्ययन गर्ने पहिलाे पुस्ताकाे विघार्थी हुन । विघामन्दिर पुस्तकालयमा बागलुङ २००३काे प्रधान संरक्षक समेत रहेका गाैचनकाे पुर्ख्याैली थलाे मुस्ताङ जिल्लाकाे थाकखाेला हाे ।
धाैलागिरि मावि ख केन्द्रबाट विहान ११ बजेसम्म २१३ जनाले मतदान गरिसकेकाे मतदान अधिकृत कुश्मराज उपाध्यायले बताए । ५३२ जना मतदाता रहेकाे यस केन्दबाट विहान ७ बजे महिला उम्मेदवार दुर्गा शर्माले मतदान गरेकाे उपाध्यायले बताए । मैले जिन्दगीमा पहिलाे पटक मतदान गरे वानपा ३ रामात्टा निवासि १९ वर्षिय सुस्मिता शर्मा र १९ वर्षिय मनिता शर्माले भने । बागलुङ उघाेग बाणिज्य संघका पुर्व अध्यक्ष विराट कुमार श्रेष्ठले समेत मतदान गरेका छन । श्रेष्ठ काठमाडौदेखि मतदान गर्न अाएका हुन ।