बागलुङ नगरपालिका १ नं वडामा शान्तिपूर्ण ढंगले मतदान भई रहेकाे छ ! १४५२ मतदाता रहेकाे रामरेखा अाधारभूत विघालय रामरेखामा अहिलेसम्म २३४ जनाले मतदान गरिसकेकाे मतदान अभिकृत प्रकाश अर्याल बताए !यस केन्द्रबाट ८६ बर्षिय जेष्ठ नागरिकदिल कुमारी अार्चाय ,८५ बर्षिय भद्र बहादुर केसी र ८७ बर्षिय दुर्गा अार्चायले मतदान गरेकाे मतदान अधिकृत विन्दु कुमारी मिश्रले बताए !



















































































































































































































