२९ बैशाख २०८२, सोमबार

 

९२ वर्षिय पदमबहादुर केसीदारा मतदान

बागलुङ नगर पालिकाकाे वडा नं ३ बुद्ध विहार बुथमा विहान ठिक ७ बजे मतदान शुरू भएकाे छ । ९२ वर्षिय पदमबहादुर केसीले पनि मतदान गरेका छन । मतदानपछि पदमबहादुर केसीले भने पंचायत काल, बहुदल, लाेकतन्त्र र गणतन्त्र गरेर धेरै पटक चुनावमा भाेट हाले ।यसपालि स्थानीय चुनावमा भाेट हाल्न पाउद खुशि लागेकाे छ । १५१९ मतदाता रहेकाे यस बुथमा ३४जनाले मतदान गरिसकेकाे मतदान अधिकृत केशव राज बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung