८४ वर्षिय नन्दकली बस्नेतले गलकाेट नगरपालिका वडा नं६ पार्वती माविबाट मतदान गर्ने यस वडाका पहिलाे मतदाता भएकि छिन ।
विहान ७ बजेर ४ मिनेट जादा बस्नेतले मतदान गरेकि थिईन । ६९३ जना मतदाता रहेकाे यस केन्द्रमा ४९३ जनाले मतदान गरेका छन । जस मध्ये महिला २७५ र पुरूष २२१ जना रहेका छन। यस मतदान केन्द्रमा अवलाेकन गर्न नेपाली काङ्ग्रेस गल्कोट नगरपालिकाका मेयरका उम्मेदवार भरत गैरे र माअाेवादी केन्द्र गलकाेट नगरपालिकाका मेयरका उम्मेदवार फमलाल निउरे अाएका थिए ।



















































































































































































































