
सविता खत्री जिज्ञासुले अाफ्नाे पहिलाे साहित्य कृति विकल्प छैन कसैकाे सार्वजनिक गर्ने भएकि छिन् ।
मुक्तक र गजललाई एउटै पुस्तकमा समावेश गरि पुस्तकाेकृति तयार पारेकाे जिग्यासुले बताईन् । उनले अाफ्नाे जन्मदिनकाे अवसरमा गलकाेट नगरपालिका हतियामा गुराँस राष्ट्रिय विभिड पत्रिकाकाे अायाेजना र प्रेस सेन्टर ताराखाेला गाउपालिकाकाे सह अयाेजनामा विमाेचन गर्ने तयारि रहेकाे बताईएकाे छ ।
पुस्तकमा माया प्रेम तथा जन्मभुमिकाे बारेमा लेखिएको बताईएकाे छ ।