
नेपाल पत्रकार महासंघको २५ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ । यसका लागि आज मनोयन दर्ता भएको छ ।
केन्द्रीय निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार महासंघको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइरला र भावना विद्रोहीले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।
उपाध्यक्षमा दीपक पाठक मात्रिका पौडेल र विपुल पोख्रेल गरी तीन जनाको दाबेदारी परको छ ।
त्यस्तै, महाचिवमा बालकृष्ण बस्नेत र रमेश विष्ट मैदानमा उत्रने छन् ।
यस्तो छ उम्मेदवारहरुको सूची :