
पछिल्लो मत परिणाम अनुसार प्रदेश सभा २ क नेपाली काँग्रेसका उम्मेद्वार मञ्जेश बम मल्लको ५ हजार ८ सय ८९ रहेको छ भने चन्द्रबहादुर बुढा सागरकोे ५ सय ७ सय ६ मत रहेको छ । मल्लले १ सय ८३ मतले बुढालाई पछि पारेका छन ।
प्रदेश सभा ख नेपाली काँग्रेसका उम्मेद्वार जीत शेरचनलाई वाम उम्मेद्वार टेकबहादुर घर्तीले १ हजार ८ सय ८८ मतले पछाडी पारेका छन । घर्तीको ७ हजार ३ सय ३० रहेको मत रहेको छ भने शेरचरको ५ हजार ४ सय ४२ रहेको छ ।