२५ असार २०८२, बुधबार

 

लायन्स क्लव अफ बागलुङ कालिकाको अध्यक्षमा थापा

क्लव अफ बागलुङ कालिकाको अध्यक्षमा केसरबहादुर थापा सर्वसम्मत चयन भएको छ । क्लवको सन २०१८ ( २०१९ को लागि थापा चयन भएको क्लवको पुर्व अध्यक्ष नरेश कडेलले बताए ।

त्यसै गरि प्रथम उपाध्यक्षमा गोविन्द बहादुर पौडेल ,दितीय उपाध्यक्षमा दिनेश जिसी ,तृतीय उपाध्यक्षमा शिवबहादुर जिसी सचिवमा बद्री ढुंगाना र कोषाध्यक्षमा नारायण पौडेल चयन भएको छ ।

क्लव सरसफाइ ,स्वास्थ्य शिविर , प्राकृतिक प्रकोपमा राहात ,सामाजिक कार्य ,शैक्षिक विकास र यवाहरूको नेतृत्व विकासमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung