१२ कार्तिक २०८३, बुधबार

 

निसीखोला गाउँपालिकामा सार्वजनिक सुनुवाई

जिल्लाको निसीखोला गाउँपालिकामा आर्थिक वर्ष २०७४÷०७५ मा तर्जुमा गरेकायोजना तथा कार्यक्रम र त्यसको कार्यान्वयन पक्षका सन्र्दभमा जनता बिच सार्वजनिकसुनुवाई कार्यक्रम गरिएको छ ।गांउपालिकाको आयोजना र बुर्तिबाङ स्थित सामुदायिक रेडियो ढोरपाटन,
रेडियो परिवर्तन र रेडियो बुर्तिबाङको सहजिकरणमा कार्यक्रम सम्पन्न गरीएकोहो ।

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षता रहेको कार्यक्रमका अवसरमानिसीखोला गांउपालिका अन्र्तगतका सहभागि जनताहरुले आफुले चित्त नबुजेकाबिषयमाजनप्रतिनीधिएवमसम्बन्धित कार्यालयका प्रमुखसंग गुनासो, सुझाब,सल्लाह एवम प्रतिक्रिया लिएकाथिए सहभागि मध्येटंकप्रसाद सर्मा, लिलाबहादुर कुवंर, प्रेमबहादुर घर्ति,थमघर्तिमगर, अविन मगर, कुम्विर बिश्वकर्मा, लोकिश्वर पौडेल, रुद्धप्रसादपौडेल,हुतराज पौडेल, प्रेमबहादुर घर्ति, निरमाया रामजाली, ईदबहादुररसाईली, खिमबहादुर शाहि, भिमबहादुर कार्की लगाएतले लिखित तथा मौखिक रुपमागांउपालिका अन्र्तगत जनप्रतिनीधि, कर्मचारी लगाएत बिषयगत कार्यालयकाप्रतिनिधिका लागि आफनो सुझाब, सल्लाह र गुनासो ब्यतm गरेका हुन् ।

उनीहरुले शिक्षा, स्वास्थ्य, बिकास निर्माण, योजनाको छनौट, उपभोतmा
समितिको गठनप्रकृया, कार्यप्रकृयामा भईरहेका असहजता लगाएतका बिषयमाआफनो धारणा राखेका हुन् ।उतm कार्यक्रमको अवसरमा सहभागिबाट आएका जिज्ञासाको गांउपालिका अध्यक्षतारानाथ पौडेल, प्रमुख प्रसाशकिय अधिकृत सुसिल पनेरु, वडा अध्यक्षहरु, शिक्षा
शाखा प्रमुख टंकप्रसाद सर्मा, लगाएतले सहजरुपमा उत्तर दिंदै सहभागिबाट आएकासुझाबलाई आफुहरुले आगामि दिनमा थप तयारी साथ अगाडि बद्ने बताउदैसहभागिलाई धन्यवाद समेत ज्ञापन गरीएको थियो ।

आयोजित कार्यक्रममा प्रशासकिय अधिकृत सुसिल पनेरुले थप बोल्दै आर्थिक बर्ष२०७४÷७५ को कुल २० करोड, ३५ लाख, ४६ हजार, ५ सय मध्ये चालुतर्फको १३करोड, ५९ लाख, ४६ हजार ५ सय र पुंजिगत तर्फ १४ करोड ७६ लाख बनीयोजितबजेटमध्े हालसम्म ४६.५ प्रतिशत रकम फर्छयुट भएको र बांकि ५४.५ प्रतिशतफच्र्यौट हुन बाकि रहेको जानकारी दिनुहुंदै फच्र्यौट हुन बाकी सबैयोजनाको रकम असार मसान्त सम्म फच्र्यौट भइसक्ने अधिकृत पनेरुको भनाई छ ।

कार्यक्रममा निसीखोला गांउपलाीका प्रमुख प्रसासकिय अधिकृत सुसिल पनेरु ,नायबसुब्बा पुरुसोतम शर्मा ,लेखापाल भिमसेन थापा, शिक्षा साखा प्रमुख टंक प्रसादशर्मा सहितवडा नम्बर १ का वडाध्यक्ष इन्द्र मल्ल, २ का कुविर विक, ३ का जुनविक्रम शाही, ४टिकानिधी पौडेल, वडा नम्बर ६ का वडाध्यक्ष सुर्य बहादुर घर्ती ,वडा नम्बर ७का अध्यक्ष तेजिन्द्र विक्रम कँुवर निसिखोला सचिव विराज विक, टिकाराम
न्यौपाने सहित स्थानियवासी सरोकारवाला सबैको उपस्थिती रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य नायब सुब्बा पुरुषेतम सर्माको रहेको थियो भनेसञ्चालन रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung