
जिल्लाको ढोरपाट नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा माविको
खेलकुद भवन संरक्षणमा लगाईएको पांचलाख रुपैया मुल्यको घरेबार पर्खाल
गयरातिको बर्षातको कारण भत्किएर पुर्ण न भत्काउंदा पुर्ण रुपमा क्षेति
भएको छ । पर्खाल भत्किंदा बुर्तिबाङ बजारदेखि बागलुङ खण्डको सडक खण्ड
भत्एिको छ ।
आर्थिक बर्ष २०७४÷७५ मा जिल्ला खेलकुद बिकास समिती बागलुङ मार्फत रु ५ लाख
रुपैया बजेटमा निर्मित पर्खाल एकै रातको पानिले भत्याएर पुर्ण रुपमा नस्ट
गरेको छ । त्यस्तै सोहि बिधालयको सोहि क्षेत्रमा लगाइएको पांचलाख लागतकै
पर्खाल आर्थिक बर्ष २०७३÷७४ मा समेत खेलकुद बिकास समिती बागलुङ मार्फत
बिनीयोजित बजेटबाट निर्माण गरीएपनी गतबर्षको बर्षातका कारण एकै
पटककको पहिरो संगै भत्किए नस्ट भएको थियो ।
सो भन्दा पहिलेका बर्षमा समेत बिभिन्न निकायको सहयोगमा निर्मित घेरावार
पर्खाल त्यसरीनै भत्किएर नस्ट भएको हो । यसरी प्रत्यक बर्ष लगाईने पर्खाल एकै
पटकमा भत्एिर सकिनु प्राविधिक स्टेमिटको कमि हो या स्थान नै त्यस्तै हो ।
जनताको चासोको बिसय बन्न थालेको छ ।