१२ कार्तिक २०८३, बुधबार

 

जवरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

बालिकालाइ जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । फलेवास नगरपालिका ६ मा रहेको माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिल प्रसाद पौडेल विद्यालयमा रहेका बालिका माथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन्

उनले तीन जना विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बालिकाहरुलाई धम्काइ फकाइ जवरजस्ती करणी गर्ने गरेको पीडित पक्षले बताएका छन् । ६देखि १२ बर्ष उमेर समुहका बालिकाहरुलाइ जवरजस्ती गर्दै आएरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung