१२ कार्तिक २०८३, बुधबार

 

जनताले सोचे अनुसार काम गर्न नसक्दा जनतामा निरासा छायो – सांसद बोहोरा

सृजना साँस्कृतिक युवा परिवार बिहुँकोट जुकेपानिले आयोजना गरेको हरितालिका तिज मेला आज उद्धाटन गरिएको छ ।बाग्लुङ जिल्ला को काँठेखोला गाउॅपालिका वडा ५बिहुँकोट जुकेपानि ले आयोजना गरेको उक्त कार्यक्रम कि प्रमुख अतिथि नेपालि काग्रेस कि तेतृ एवं प्रदेश सभा सासंद कोपिला बोहोरा ले गर्दै जनताले सोचे अनुसार सरकार ले काम गर्न नसक्दा र जनता लाई सास्ति भईरहेको ले जनता को मन जित्न नसको जिकिर गर्दै आफु जनता को सुख र दुख दुबै मा साथ दिने बताउदै आफ्नो पार्टिको जमनत कम हुदा जनता लाई बोलेका कुरा समेत पुरा गर्न नसक्ने अबस्था आएको ले जनता मा केहि निरासा छाएको भनाई थियो।

सो कार्यक्रमा दलित संध का जिल्ला सभापति तारा वि क गाउंकार्यपालिका सदस्य हेमलाल बिक वडा सदस्यहरु खगिसरा न्यौपाने शिवलाल कडेंल नेपाल दलित संघ का केन्द्रिय सदस्य हर्कमान विश्वकर्मा भिमलाल वि क डिल बहादुर सुनार देबिराम वि क भरत सापकोटा लगाएतले बोल्नु भएको कार्यक्रममा आश्विन १गते सम्म चल्ने जानकारी दिईएको छ।

जंगबहादुर वि क को अध्यक्षता मा सम्पन्न सो कार्यक्रम को सन्चालन लाल बाहादुर सुनार र स्वागत मन्तब्य सुसिला वि क रहेको थियो।
छ दिन सम्म चल्ने सो कार्यक्रम मा साविका वडा स्तरिय पुरुष भलिबल तिज गित प्रतियोगिता एकल तृत्य प्रतियोगिता लगाएत का कार्यक्रम हुने आयोजकले जानकारी दिईएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung