सर्वसाधारणहरुलाई सडकको प्रयोग सम्बन्धि जनचेतना जगाउन लायन्स क्लब अफ बागलुङ कालिगण्डकीले ट्राफिक सचेतनामुलक कार्यक्रम मुलक कार्यक्रम आयोजना गरेको छ ।
लुड बजारमा बढदो सवारी चाप ,पैदल यात्रुहरुको सुरक्षा र ट्राफिक सचेतना जगाउन यो कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्ष अनुप रिजालले जानकारी दिए ।
भविष्यमा पनि यस्तो जनचेतनामुलक कार्यक्रम सबैसंग सहकार्य गरेर गर्ने अध्यक्ष रिजाले बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गुपेन्द्र बहादुरखड्काक प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकमा जोन चेयरपर्सन लायन दुर्गा कुँवर ट्राफिक असई सुब बहादुर विकले मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्षता लायन अनुप रिजालको अध्यक्षता दितृय उपाध्यक्ष लायन श्यामप्रसाद शर्माको स्वागत , सचिव लायन नारायण प्रसाद आचार्यले संचालन गरेको थियो ।



















































































































































































































