४ कार्तिक २०८३, मंगलवार

 

नेपाल बैंक लिमिटेडले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाटै दरखास्त दिन सकिने

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले आज (शुक्रबार) देखि दरखास्त दिन सकिने गरी विभिन्न पदमा विज्ञापन खुलाएको हो।

लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि बैंकले दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung