२१ भाद्र २०८३, आईतवार

 

बोहोराफाँट समाज जापान गठन

गलकोट हटिया बोहोराफाँट घर भई हाल विभिन्न शिलशिलामा जापानमा रहेकाहरुले बोहोराफाँट समाज जापान गठन गरेका छन् ।

लक्षुमण बोहोराको अध्यक्षतामा १६ सदस्यीय बोहोराफाँट समाज जापान गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा बिनोद बोहोरा, सचिवमा पवन बोहोरा, सहसचिवमा अर्जुन कार्की , कोषाध्यक्षमा एक बोहोरा र सहकोषाध्यक्षमा जनक बोहोरा रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा मन बोहोरा, प्रकाश बोहोरा, कृष्ण बोहोरा, बिक्रम बोहोरा, अर्जुन बोहोरा, रत्ना बोहोरा, बुद्ग बोहोरा, अर्जुन खड्का, कृष्ण खड्का, नर बोहोरा, लाल बोहोरा, राम बहादुर बोहोरा, छ्म बोहोरा, बाबुराम बोहोरा, छ्म बहादुर बोहोरा र गोबिन्द खड्का रहेका छन् ।

बोहोराफाँट जापान समाजले बिपद, मेला, महोत्सवदेखि विभिन्न आर्थिक अभावले समस्यामा परेकाहरुलाई सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung