५ कार्तिक २०८३, बुधबार

 

बिजेन्द्रले जिते एक लाख

बागलुङ । आइएमई को दशैमा २० लाख योजना अन्तरगत बिजेन्द्रले एक लाख जितेका छन् । रिया मार्फत अमेरीकाबाट नेपालमा आइएमई गरेका थापाले दोस्रो महिनाको विजेता भएका हुन् ।

‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका थापाले एक लाख पाएका छन् । कम्पनीले थापाकी आमा चिनु माया थापालाई उक्त रकम हस्तान्तरण गरेको छ ।

असोज ७ गतेदेखि शुरु भएको उक्त योजना अन्तरगत मंसिर महिनासम्मको विजेताको नाम घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung