१२ कार्तिक २०८३, बुधबार

 

१३ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा युवक पक्राउ

पर्वत । १३ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मोदी गाउँपालिका ८ राम्जा देउरालीका एक युवा पक्राउ परेका छन् ।

२० वर्षिया राजेश नेपालीले कालीगण्डकी (नाम परिर्वतन) गरेकी युवतीलाई ललाई फकाई जवरजस्तीकरणी गरेको अभियोगमा उनलाई देउपुर प्रहरीले पक्राउ गरेको हो ।

यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung