पर्वत । आर्थिक लेनदेनमा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका ११ का ४२ वर्षिय डिल्ली प्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्वतले भदौ १३ गते गरेको फैसला अनुसार उनलाई उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको हो ।